mirror of
https://github.com/tldr-pages/tldr.git
synced 2026-08-28 20:11:19 +08:00
bg: add Nepali translation (#7309)
This commit is contained in:
@@ -0,0 +1,12 @@
|
||||
# bg
|
||||
|
||||
> निलम्बित गरिएका कामहरुलाई (जस्तै `Ctrl + Z` प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ।
|
||||
> थप जानकारी : <https://manned.org/bg>|
|
||||
|
||||
- सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस् :
|
||||
|
||||
`bg`
|
||||
|
||||
- कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि `jobs -l` प्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस् :
|
||||
|
||||
`bg %{{job_id}}`
|
||||
Reference in New Issue
Block a user